• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

ट्याक्टर दुर्घटनामा  तीन जनाको विद्यार्थीको मृत्यु

Fm Radio Link

अछाम, अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ३ मा ट्याक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ ।

 

चार जना घाईते भएका छन् । आज बिहान ७ बजे भएको दुर्घटनामा मृत्यु हुनेमा रमेश साउद, लक्ष्मी साउद र काली साउद रहेको प्रहरीले जनाएको छ । अन्य ४ जना घाईतलाई भने उपचारको लागि नजिकैको अस्पताल पठाइएको छ ।

 

ट्याक्टर चालक भने हाम फालेर बाँचेका छन । से १ त ७८३९ नम्वरको ट्याक्टर सह–चालकले चलाएका कारण दुर्घटना भएको प्रहरीको अनुसन्धानकबाट देखिएको छ । मृत्यु भएका रमेश साउदले ट्याक्टर चलाएका थिए । एसईर्य दिएर बसेका उनी ट्याक्टरमा सहचालकको काम गर्थे । 

प्रतिकृया दिनुहोस