• २०८१ बैशाख ४ मंगलबार / Tuesday, April 16

सूचना प्रविधि विधेयकका विषयमादफावार छलफल हुँदै

Fm Radio Link

काठमाण्डौ, सूचना प्रविधि विधेयकका विषयमा संसदीय समितिमा छलफल हुँदैछ । संसदको विकास तथा प्रविधि  समितिमा आज विधेयकका विषयमा दफाबार छलफल सुरु हुनेछ । संसदीय उपसमितिले तयार गरेको प्रस्ताव अनुसार आज छलफल हुनेछ । 

 

बैठक बिहान ११ बजे बोलाइको छ । उपसमितिले थप दण्ड जरिवाना बढाएको छ । सांसदले राखेको संसोधन बारे अध्ययन गर्न बनेको उपसमितिले आज प्रतिवेदन पेश गर्ने र त्यसमाथि छलफल हुनेछ । नेकपाका सांसद विनाकुमारी श्रेष्ठको सयोजगत्वमा ९ सदस्यीय समिति बनाइएको थियो ।  

प्रतिकृया दिनुहोस