• २०८१ बैशाख १२ बुधबार / Wednesday, April 24

त्रिभुवन विमानस्थलमा यतिको विमान चिप्लियो

Fm Radio Link

काठमाडौं,त्रिभुवन विमानस्थलमा यतिको विमान धावनमार्गबाट चिप्लिएर ट्याक्सी वे मा पुगेको छ । नेपालगन्जबाट ६६ जना यात्रु बोकेर काठमाडौं आएको यतिको एटीआर विमान अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएको हो ।

 

विमान धावन मार्गबाट चिप्लिएर २० मिटर पर पुगेको छ । कोटेश्वरतर्फको प्रवेश विन्दूबाट अवतरण गर्दा डेल्टा नामको ट्याक्सीवे नजिककै धावनमार्गबाट चिप्लिएको हो ।  र विमान दुर्घटना हुनबाट भने बचेको छ । 

प्रतिकृया दिनुहोस