• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

सोमालियाको एउटा होटलमा आक्रमण, २६ जनाको मृत्यु

Fm Radio Link

सोमालियाको एउटा होटलमा भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये धेरै विदेशी नागरिक रहेका छन् । घटनामा परी ५६ जना घाइते भएका छन् ।

 

 देशको दक्षिणी क्षेत्रमा रहेको चर्चित असासी होटलमा भएको आक्रमण अल सबाबका लडाकुहरुले गरेको दाबी गरिएको छ । घटनामा परी २ जना पत्रकारको पनि मृत्यु भएको पत्रकार सम्बन्धी संगठनले पुष्टि गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको छ । 
 

प्रतिकृया दिनुहोस