• २०८१ बैशाख १२ बुधबार / Wednesday, April 24

१२ औं संस्करणको आईसीसी विश्वकप क्रिकेटको उपाधिका लागि इंग्ल्याण्ड र न्यूजिल्याण्ड खेल्दै

Fm Radio Link

१२ औं संस्करणको आईसीसी विश्वकप क्रिकेटको उपाधिका लागि आज आयोजक इंग्ल्याण्ड र न्यूजील्याण्डबीच प्रसतिस्पर्धा हुँदैछ । लर्ड्समा हुने यी दुई देशबीचको खेल दिउँसो सवा ३ बजेबाट सुरु हुनेछ ।

 

२७ वर्षपछि चौथों पटक इंग्ल्याण्ड फाइनलमा पुगेको हो भने न्यूजिल्याण्ड सन् २०१५ मा फाइनल पुगेको थियो । दुवै टोली फाइनलमा पुगेपनि अहिले सम्म विश्वकप च्याम्पियन बन्न सकेको छैन । आजको खेलमा दुवै टोली मध्ये जो जितेपनि विश्वकपको ४४ वर्षे इतिहासमा नयाँ च्याम्पियन पाउने छ ।
 

प्रतिकृया दिनुहोस