• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

नहरमा नुहाउन पसेको  बालकको डुवेर मृत्यु

Fm Radio Link

इनरुवा, रामनगरको भुटाहा ७ मा ११ बर्षिय  बालक तोसिब अन्सारीको डुवेर मृत्यु भएको छ ।  

 

बालक अन्सारी वडा नं २ मा रहेको नहरमा  दिउसो २ बजे नुहाउन गएका थिए ।  नहरमा पानिको सतह बढि भएको कारण बालकको डुवेर मृत्यु भएको भुटाहा प्रहरी चौकीले जनाएको छ । 

 

बालक अन्सारीको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल इनरुवा लगिएको छ । 

प्रतिकृया दिनुहोस