• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

यस्तो रह्यो ज्ञान करिअर इन्स्टिच्यूटको शैक्षिक सेमिनार

Fm Radio Link

पोखरा ।

यूरोपको साइप्रसमाअध्ययनगर्न जाने विद्यार्थीलाई लक्षितगर्दै ज्ञान करिअर इन्स्टिच्यूटप्रालिले आयोजना गरेको सेमिनार सकिएको छ । सृजनाचोकस्थितआफ्नै कार्यालयमाकम्पनीले सेमिनारको आयोजना गरेको थियो । 

अध्ययनकालागि साइप्रस जानचाहने विद्यार्थीहरुको मागबमोजिम सेमिनारको आयोजनागरिएको ज्ञान करिअर इन्स्टिच्यूटकी संचालकअकृजापोखरेलले बताईन् । ‘सेमिनारमाउल्लेख्य मात्रामाविद्यार्थी र अभिभावकहरुको सहभागिता रह्यो । जनवरी इन्टेकलाई लक्षितगर्दै हामीले सेमिनारको आयोजना गरेका थियौँ ।’कम्पनीका संचालकपोखरेलले भनिन्–‘आगामीदिनमापनिविद्यार्थीलाई लक्षित गरेर यस्ताकार्यक्रमहरुलाई निरन्तरतादिईनेछ ।’

सेमिनारमा साइप्रसको शिक्षानीतिको विषयमाविद्यार्थी र अभिभावकहरुलाई जानकारी दिईएको थियो । विद्यार्थीहरुले खासगरि त्यहाँको कलेज, यूनिभर्सिटी र उपलब्धविभिन्न कोर्षहरुको बारेमा जिज्ञाशा राखेका थिए । ज्ञान करिअर इन्स्टिच्यूटको तर्फबाट शिवन्यौपानेले विद्यार्थी र अभिभावकहरुलाई सहजीकरण गरेका थिए । 

साइप्रस यूरोपियनयुनियनको सदस्य राष्ट्र हो । पछिल्लो समय साइप्रसमाअध्ययनकालागिशिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्शन सर्टिफिकेट’ लिने विद्यार्थीको संख्याअत्याधिक रहेको तथ्याङ्कले देखाउँछ । 

शैक्षिक परामर्शदाताकम्पनी ज्ञान करिअर इन्स्टिच्यूटले साइप्रससँगै यूरोपकाविभिन्नमुलुककालागिपनिविद्यार्थीहरुलाई परामर्श दिँदै आएको छ । इन्स्टिच्यूटमा विभिन्नभाषाकातयारी कक्षाहरु पनि संचालन भैरहेका छन् । 
 

प्रतिकृया दिनुहोस