• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

भारत र पाकिस्तानकाबीचमा अमेरिका मध्यस्थता गर्न तयार

Fm Radio Link

काठमाण्डौं,  राष्ट्रपति डोनाल्ड ट्रम र पाकिस्तानका प्रधानमन्त्री इमरानखानबीच भेटवार्ता भएको छ । नेपाली समय अनुसार गएराती भएको भेटवार्तामा भारत र पाकिस्तानका बीचमा भएको कास्मिर विवादमा विषयमा छलफल भएको थियो ।

 

अमेरिकी राष्ट्रपति ट्रमले मध्यस्थता गर्न तयार रहेको बताउनुभएको छ । कास्मिर संकट सबैभन्दा ठूलो संकटमा आउने भएकाले सचेत रहनुपर्ने पाकिस्तानी प्रधानमन्त्रीले सचेत रहनुपर्ने बताउनु भएको छ । 

प्रतिकृया दिनुहोस