• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

पोखरामा दुई ठाउँबाट जुवा खेल्दै गरेका पक्राउ

Fm Radio Link

पोखरा ।

कास्की प्रहरीले पोखराका दुई ठाउँबाट जुवा खेल्दै गरेका ११ जनालाई पक्राउ गरेको छ । महानगरपालिका वडा नम्बर ९ बास्तोलाथरबाट जुवा खेल्दै गरेको सुचनाको आधारमा प्रहरीले ७ जनालाई नगद ३२ हजार ४ सय ३० रुपैया सहित पक्राउ गरेको छ । 

प्रहरीले १ बुक तास सहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । त्यसै गरि पोखरा महानगरपालिका ५ प्रस्याङबाट ४ जनालार्य ३९ हजार २ सय सहित प्रहरीले पक्राउ गरेको छ ।
 

प्रतिकृया दिनुहोस