२०८१ बैशाख १३ बिहीबार Thursday, April 25

ताजा अपडेट :

माटो हालिएको सडकमा ढलान: २५ लाख रुपैयाको बजेट

image

आयुब हुसेन,सबैला।महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर २ मंगलवारदेखि माटोमा ढलान सुरु भएको छ।विद्यालयदेखि पर्साको छडकीसम्म सडक २ सय ६५ मिटर ढलान २५ लाख रुपैयाको बजेटमा रहेको छ।

 

मो.मञ्जुर आलमको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिले १५ फिट चौडाईमा ढलान हुने बताइएपनि १२ फिट ढलान भइरहेको स्थानीयहरुले जनाएका छन् ।

 

वडा अध्यक्ष ब्रमह्देब यादव, प्रशासकिय अधिकृत र उपाध्यक्ष मिलोमतोमा भइरहेको सो ढलानमा व्यापक अनियमितता स्थानीयहरुले गुनासो पनि गरेका छन् ।

 

स्थानीयहरुले डरले विरोध गर्न सकेको छैन पिपरा गाउँ पालिकाका स्थानीयले पत्रकार आयुब हुसेनलाई जनाएको छ ।