२०८१ बैशाख १३ बिहीबार Thursday, April 25

ताजा अपडेट :

घोडाघोडीमा ट्रक दुर्घटना हुँदा तिन जना घाइते

ट्रक दुर्घटना हुँदा तिन जना घाइते
image

२३ कार्तिक - कैलालीको घोडाघोडीमा ट्रक दुर्घटना हुँदा तिन जना घाइते भएका छन्  धनगढीबाट सुखडतिर गईरहेको से ८८७ नम्बरको ट्रक गौरीगंगा नगरपालिका घोडाघोडी नगरपालिका सिमाना क्षेत्र आमखोइयामा पल्टिदा तीन जना घाईते भएको प्रहरीले जनाएको

घाइतेहुनेहरुमा घोडाघोडी नगरपालिका वडा नम्वर का ३५ बर्षीय मोहनलाल चौधरी, वडा नम्वर का ४० बर्षीय बाबुराम चौधरी सोही ठाउँका ४२ बर्षीय लहानाराम चौधरी रहेका छन् घाईतेहरुलाई सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको स्कटीङ गाडीले अस्पताल पु¥याएको

इलाका प्रहरी कार्यालय सुखडका अनुसार टायर पड्किएर ट्रक दुर्घटना भएको हो घाइतेहरुको घोडाघोडी अस्पताल सुखडमा उपचार भईरहेको छ।

 

अडियो कार्यक्रम
  • कैलालीको पहलमानपुरमा व्यापार पर्यटन तथा सांगितीक महोत्सव 2076
    Listen Download
  • Man Bahalaina Basti
    Listen Download