• २०८१ बैशाख १८ मंगलबार / Tuesday, April 30

बाढी प्रभावित क्षेत्रमा सांसद मोदी आउँदाको खुशी

बाढी प्रभावित क्षेत्रको उद्धारमा सक्रिय भए  नेकपा सांसद मोदी

Fm Radio Link

अन्सार अन्सारी/विराटनगर, मोरङको क्षेत्र नं.४ बाट निर्वाचित  नेकपा सांसद अमन लाल मोदी बाढीबाट प्रभावित क्षेत्रको अनुगमन सँगै उद्धारमा सक्रिय भएका छन् । 

 

सांसद मोदी आज बाढिपिडीतहरुको अनुगमन सँगै उद्दारका क्रममा कटहरी गाउँपालिका अन्तर्गतका बिभिन्न बस्तिमा पुगेका छन् ।बाढीबाट प्रभावित भएको जनताहरु दुखद् समयमा सांसद  मोदी आउँदा त्यहाँका स्थानीयहरुले  खुशी व्यक्त गरेका छन् । 

 

मोरङका प्रमुख जिल्ला अधिकारी, स्थानिय पार्टीका नेता कार्यकर्ता, र नेपाल प्रहरीको टोलि सहितको सहभागितामा कटहरी गाउँपालिकाको विभिन्न ठाँउमा आज बाढिपिडितहरुको अनुगमन तथा उद्धार गरिएको स्वकीय सचिब ताजिम अन्सारीले जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस