• २०८१ बैशाख १५ शनिबार / Saturday, April 27

मेलीना राईको थारु गित ''मोर मन करे'' सार्वजनिक- भिडियो

भिडियो

Fm Radio Link

काठमाडौं, चर्चित गायिका मेलीना राई र गायक नरेश जोगीको  मोर मन करे बोलको थारु गित सार्वजनिक भएको छ । 

 

 थारु गित  ''मोर मन करे'' गायक नरेश जोगीको अफिसियल युटुब च्यानल Naresh Jogi बाट शनिबार सार्वजनिक भएको छ । थारु गित  ''मोर मन करे'' मा गायक नरेश जोगीको आफ्नै शब्द संगित रहेको छ भने  एरेन्ज बिशाल निरौला र क्यामरामा प्रकाश खड्काले गरेका  छन् । 

 

मोडेल राजेन्द्र चौधरी र सृति श्रेष्ठले अभिनय गरेको मोर मन करे बोलको थारु गितको  डाइरेक्सन बिक्रम चौहानले गरेका  छन् । 

 

 

प्रतिकृया दिनुहोस