मेलीना राईको थारु गित ''मोर मन करे'' सार्वजनिक- भिडियो
भिडियो
काठमाडौं, चर्चित गायिका मेलीना राई र गायक नरेश जोगीको मोर मन करे बोलको थारु गित सार्वजनिक भएको छ ।
थारु गित ''मोर मन करे'' गायक नरेश जोगीको अफिसियल युटुब च्यानल Naresh Jogi बाट शनिबार सार्वजनिक भएको छ । थारु गित ''मोर मन करे'' मा गायक नरेश जोगीको आफ्नै शब्द संगित रहेको छ भने एरेन्ज बिशाल निरौला र क्यामरामा प्रकाश खड्काले गरेका छन् ।
मोडेल राजेन्द्र चौधरी र सृति श्रेष्ठले अभिनय गरेको मोर मन करे बोलको थारु गितको डाइरेक्सन बिक्रम चौहानले गरेका छन् ।
प्रतिकृया दिनुहोस5>