धनगढी चक्रपथ सडकको दुरर्दशा
धनगढी, चक्रपथको धनगढी उप–महानगरपालिका–३ मा सम्पन्न ८ दशमलव ९ किलोमिटर खण्ड ठाउँ–ठाउँमा भत्किएको छ ।
करिब १० करोड रुपैयाँ लगानीमा भन्सारदेखि राजपुरसम्मको ८ दशमलव ९ किलोमिटर खण्ड निर्माण गरिएको थियो ।
केएस कन्ट्रक्सन, लुम्बिनी कन्ट्रक्सन र जेभी राजेन्द्र निर्माण सेवाले २०७४ साल असार मसान्तमा दुई बर्ष्भि सडक निर्माण सम्पन्न गर्ने भनी संयुक्त रूपमा ठेक्का लिएका थिए ।
प्रतिकृया दिनुहोस5>