• २०८१ बैशाख २० बिहीबार / Thursday, May 02

अमेरिकाको टेक्सासमा गोली चल्दा ५ जनाको मृत्यु

Fm Radio Link

काठमाडौं,  अमेरिकाको टेक्सास राज्यमा गोली चल्दा ५ जनाको मृत्यु भएको छ । टेक्सासको ओडेसा शहरमा एक अज्ञात व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा १६ जना घाइते भएका छन् ।

 

प्रहरीका अनुसार बन्दुकधारीले सबैभन्दा पहिले ट्राफिक प्रहरीमाथि गोली प्रहार गरेको थियो । त्यसपछि एउटा ट्रक चोरेर फरार भएको व्यक्ति शहरको अन्य ठाउँमा जाँदै बाटोमा हिँडिरहेका व्यक्तिमाथि गोलि प्रहार गरेको थियो । हिजो दिउँसो भएको घटनाको विषयमा छानबिन सुरु भएको ओडेसा प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस