• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

एएफसी १६ वर्ष मुनिको च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल पराजित

Fm Radio Link

काठमाडौं, जोर्डनमा जारी एएफसी १६ वर्ष मुनिको च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ । हिजो भएको खेलमा नेपाल घरेलु टोली जोर्डनसँग ७–० गोलको फराकिलो अन्तरले पराजित भएको हो । अम्मान

 

को जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा जोर्डनसँग नेपालले पहिलो हाफमा ५ र दोस्रो हाफमा दुई गोल खाएको थियो । सन् २०२० मा आयोजना हुने १६ वर्ष मुनिको च्याम्पियनसिपको छनोट अन्तर्गत समूह ‘ए’ मा रहेको नेपालले अब दोस्रो खेलमा भोली कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।
 

प्रतिकृया दिनुहोस