• २०८१ बैशाख १८ मंगलबार / Tuesday, April 30

चट्याङग लागेर ७० बर्षिय राईको मृत्य 

Fm Radio Link

सिरहा, सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १० मा आज चट्याङग लागेर ७० बर्षिय गोरे बहादुर राईको मृत्य भएको छ ।


गोरे बहादुर राइ राईटोल बस्ने स्थानिय बासिन्दा हुन्, राईलाई जिरोमाईल बजारबाट घर तर्फ जाने क्रममा चट्याङग लागेको थियो । 
 

प्रतिकृया दिनुहोस