• २०८१ बैशाख १८ मंगलबार / Tuesday, April 30

व्यवसायीक करमा संसाेधन गर्नुपर्ने हाेटल व्यवसायीकाे माग

Fm Radio Link

       शुक्लाफाँटाका हाेटल व्यवसायी संघले व्यवसायीक कर चर्को भएकाे भन्दै संसाेधन गर्नुपर्ने मागराखि नगरपालिका लाई ध्यानाकर्षण पत्र वुझाएकाछन् ।

                     मंगलवार हाेटल व्यवसायी संघ र झलारिपिपलाडि उधाेग वाणिज्य संघले संयुक्तरूपमा नगर उप प्रमुख तुलसि देवि हमाललाई ध्यानाकर्षण पत्र वुझाएका हुन्।शुक्लाफाँटा नगरपालिकाले करकाे दायरा नवढायर करकाे दर वढाउदा व्यवसायी मारमा परेका भन्दै व्यवसायीवाट लिने करकाे दरमा संसाेधन गर्नुपर्ने ध्यानाकर्षण पत्रमा जनाएकोछ।हाेटल व्यवसायीले हरू तेहराे करकाे मारमा छन्।

                   काेभिड१९ले गर्दा हाेटल व्यवसायीनै मारमा परेकाले नगरपालिकाले अवैज्ञानिक रूपमा लगाएकाे चर्को करमा सुधार गर्नुपर्ने उनले माग गरेमा छन्।हाेटल व्यवसायी संघकाे पटकपटकाे मागलाई व्यवास्ता गरि माग सुनुवाइ नभए आउदा दिनमा चरणवद्व आन्दोलनमा जान वाध्यहुने भन्दै अध्यक्ष नर वहादुर विष्ट सचिव देव दत्त जाेशि द्वारा हस्ताक्षर ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

 

प्रतिकृया दिनुहोस