• Saturday, November 07

अन्जना भन्छिन्, सुर्य भोट यसै मागेको होइन 

महिला वडा सदस्यकी कान्छि उमेद्वार अन्जना भन्छिन्: भविष्यको चिन्ता छ, भने सुर्य चिन्हमा मतदान गर्नुहोला

Fm Radio Link

शुक्लाफाँटा, शुक्लाफाँटा नगरपालिका वडा नं= १ बाट नेकपा एमालेको महिला वडा सदस्यकी उमेद्वार हुन् अन्जना चौधरी । २४ वर्षकी अन्जना अहिले घरदैलो अभियानमा व्यस्त छिन्, उनि भन्छिन् चिन्नुहोस् . विगत, वर्तमान र भविष्यको चिन्ता छ, भने नेकपा एमालेको सुर्य चिन्हमा मतदान गर्नुहोला ।

 

हामी सबै मिलेर नै यस क्षेत्रको शिक्षा प्रणालीमा जोड दिनु पर्छ, आज सबै सचेत हुन एकदमै जरुरी छ । यहाँ चलखेल सुरु भएको छ । तपाई हामीलाई पछि पार्ने सोचको परिकल्पना भएको छ ।

 

अब ति भ्रष्टहरुलाई तहलगाउने जिम्मा तपाइको हो, हाम्रो हो, तसर्थ मैले सुर्यमा भोट मागेको छु .

Give Your Thought

Latest Update

↑