अन्जना भन्छिन् : याद गर्नुहोस् बैशाख ३० गते सुर्यमा मतदान गर्ने दिन हो
नगरलाई सुविधा सम्पन्न बनाउँनु छ, त्यसैले सुर्यमा मतदान गर्नुस् भनेकी छु : अन्जना
कञ्चनपुर, व्यवस्थापनमा स्नातक गरेकी अन्जना चौधरी अहिले २४ वर्षकी भइन् । उनी शुक्लाफाँटा नगरपालिकाको वडा नं. १ को नेकपा एमाले बाट महिला वडा सदस्यकी उमेद्वार रहेकी छिन्, उनी भन्छिन्, नगरलाई सुविधा सम्पन्न बनाउँनु छ, त्यसैले सुर्यमा मतदान गर्नुस् भनेकी छु ।
विपन्नले आत्मसाथ गरेका सङ्कल्पलाई नेकपा एमालेले विचारबोध गरेको छ । नगरवासीको कुनै एउटा सपना पनि टुट्न नदिनु हाम्रो प्रतिवद्धता हो ।


Give Your Thought5>