• २०८१ बैशाख २७ बिहीबार / Thursday, May 09

रिगललाई खोज्दै प्रहरी

Fm Radio Link

काठमाडौं, सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)लाई तत्काल पक्राउ गर्न आदेश दिएको छ।

सर्वोच्च अदालतले बिहीबार रिगललाई पक्राउ गरी थुनामै राख्न परमादेश दिएपछी प्रहरीले भन्यो ' तत्कालै पक्राउ गरेर हामी बुझाउँछौँ I 

प्रतिकृया दिनुहोस