Thursday, October 15

Latest Update :

सुदूरपश्चिम प्रदेशसभाबाट एमालेका पूर्वमन्त्रीको राजीनामा

image

कैलाली ,२८ असोज

सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। उनले सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा बुझाएका हुन्। पूर्वमन्त्रीसमेत रहेका थापा केही समयदेखि प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै आएका थिए। मंगलबार बजेट पारित भएपछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन्। उनी लामो समय प्रदेशको भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री थिए ।

Latest Update