२०८१ बैशाख १८ मंगलबार Tuesday, April 30

ताजा अपडेट :

कल्याणकोट सामुुदायिक बनको अध्यक्षमा चन्द ।।

बनको अध्यक्षमा चन्द
image

कपिलवस्तु कल्याणकोट सामुुदायिक बन उपभोक्ता समुहको अध्यक्षमा बियस चन्द निर्वाचित भएका छन ।

कल्याणकोट सामुुदायिक बन उपभोक्ता समुहको ९औ साधारणसभा तथा अधिवेशनले बियस चन्दको तेतृत्वमा १३ सदस्यीय कार्यसमिती चयन गरेका छ । 
लामो समय युुवाको नेतृत्व गर्दै समाजसेवामा गरेका चन्द एक लोकप्रिया युवा नेता रुपमा परिचित छन ।यसै गरी उपाध्यक्षमा पर्शुु के सि,सचिवमा दिलमाया थापा,सहसचिवमा सुुस्मिता रोका,कोषाध्यक्षमा बिर बहादुर थापा चयन भएका छन ।