Skip Advt.

  २०८१ बैशाख १८ मंगलबार Tuesday, April 30

ताजा अपडेट :

Online Payment Partner

Type

Time

Play Type

Sport

Duration

Starting Date

Last Date

जिप दुर्घटना

रोल्पामा जिप दुर्घटना : तीनजनाको मृत्यु‚ तीन घाइते

FM/Radio

रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। माडी गाउँपालिका-६ घर्तीगाउँ नजिकै आइतबार बिहान करिब ११ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिए। माडीको हान्निङबाट घर्तीगाउँ आउँदै गरेको रा १ ज ३८२ नम्बरको जिप घर्तीगाउँ बजार नजिक सडकबाट झण्डै ३०० मिटर तल खसेको

स्थानीयलाई सास्ती

इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुदा स्थानीयलाई सास्ती

FM/Radio

रोल्पा, इलाका प्रशासन कार्यालय घर्तिगाउ रोल्पामा चार महिना यता अधिकृत नहुदा स्थानीयलाई सास्ती भएको छ । गत चैत्रमा इलाका प्रशासन कार्यालय घर्तिगाउका अधिकृत राममनी काफ्ले सरुवा भइ गृह मन्त्रालय गएपछि अधिकृत बिहिन बनेको छ । साविकका २0 गाविस तथा हालका पाँच वटा गाउँपालिकाका जनताको सेवा क्षेत्रमा रहेको घर्तिगाउको ईलाका प्रशासन कार्यालयमा अधिकृत

पहिलो संस्थागत प्रसुती वडा घोषणा

माडी गाउँपालिकाको वडा नम्बर ६ रोल्पाकै पहिलो संस्थागत प्रसुती वडा घोषणा

FM/Radio

रोल्पा, रोल्पाको माडी गाउँपालिका वडा नम्बर ६ कोर्चावाङ रोल्पा जिल्लाकै पहिलो संस्थागत प्रसुती वडा घोषणा भएको छ । वडामा भएका सुत्केरी मध्ये एक जना पनि स्वास्थ्य संस्था लिदै गर्दा बाटो जन्माएको बाहेक सम्पुर्ण स्वास्थ्य संस्थामै भएकाले गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनले एक कार्यक्रमका बीच आज घोषणा गर्नुभयो ।

समाचार
रोल्पामा जिप दुर्घटना : तीनजनाको मृत्यु‚ तीन घाइते

रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। माडी गाउँपालिका-६ घर्तीगाउँ नजिकै आइतबार...

इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुदा स्थानीयलाई सास्ती

रोल्पा, इलाका प्रशासन कार्यालय घर्तिगाउ रोल्पामा चार महिना यता अधिकृत नहुदा स्थानीयलाई सास्ती भएको छ...

माडी गाउँपालिकाको वडा नम्बर ६ रोल्पाकै पहिलो संस्थागत प्रसुती वडा घोषणा

रोल्पा, रोल्पाको माडी गाउँपालिका वडा नम्बर ६ कोर्चावाङ रोल्पा जिल्लाकै पहिलो संस्थागत प्रसुती वडा घोषणा भएको...