२०८१ जेठ ८ मंगलबार Tuesday, May 21

ताजा अपडेट :

About Us

रेडियो माडी आवाज रोल्पा जिल्लाको पश्चिम भागेमा अवस्थित घर्तीगाउँ बजार बाट प्रशारण भइरहेको छ। रोल्पा जिल्लाको चर्चित स्थान जुन माडी गाउँ पालिका अन्तर्गत पर्दछ।

माडी बहुउद्देसिय समाज विकास केन्द्र रोल्पा नामक सँस्था दर्ता भइ २०७४ साल असोज १० गत्ते बाट रेडियो बज्न सफल भएको हो।