२०८१ जेठ ८ मंगलबार Tuesday, May 21

ताजा अपडेट :

माडी गाउँपालिकाको वडा नम्बर ६ रोल्पाकै पहिलो संस्थागत प्रसुती वडा घोषणा

image

रोल्पा, रोल्पाको माडी गाउँपालिका वडा नम्बर ६ कोर्चावाङ रोल्पा जिल्लाकै पहिलो संस्थागत प्रसुती वडा घोषणा भएको छ ।


वडामा भएका सुत्केरी मध्ये एक जना पनि स्वास्थ्य संस्था लिदै गर्दा बाटो जन्माएको बाहेक सम्पुर्ण स्वास्थ्य संस्थामै भएकाले गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनले एक कार्यक्रमका बीच आज घोषणा गर्नुभयो ।