२०८१ जेठ ४ शुक्रबार Friday, May 17

ताजा अपडेट :

बालविवाह गरेका ६ जोडिलाई अभिभावकको जिम्मा लगाइयो

image

बुद्धिमान वली

रोल्पा, रोल्पाको माडी गाउँपालिकामा बाल बिबाह गर्ने ६ जोडीलाई अभिभावकको जिम्मा लगाइएको छ ।

 

गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समिती संयोजक धनिकला घर्ती र वडा नम्बर २ का वडा अध्यक्ष ललित घर्तिको बिशेष उपस्थितिमा हिजो एक कार्यक्रम गरी २ नम्बर वडामा बालबिबाह गरेका ६ जोडीलाई अभिभावकको जिम्मा लगाइएको हो ।

 

सानै उमेरमा हुने विवाहले पु¥याउने असरलाई क मगर्न भन्दै गाउँपालिकाले बालविवाह निरुत्साहित गर्ने लक्ष्य लिएको छ ।