लटर पटर
र्यापर जगत तिरुवा र प्रशान्त बिसिको लटर पटर भिडियो सार्बजनिक
लटर पटर भिडियो सार्बजनिक
चैत १ मकर रावत गायक प्रशान्त बिसिले लोकपप गीत ‘लटर पटर ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । शनिबार सुदुर पश्चिम् देउडा युट्युव च्यानल मार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । मारुनी रेकर्डिङ स्टुडियो मा रेकर्डिङ गरिएको उक्त गीतलाई कुमार रानाले मिक्सिड गर्नु भयको छ ।र्यापर जगत तिरुवाको लय शब्द र