गायक प्रशान्त बिसिले लोकपप गीत ‘लटर पटर ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । शनिबार सुदुर पश्चिम् देउडा युट्युव च्यानल मार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
मारुनी रेकर्डिङ स्टुडियो मा रेकर्डिङ गरिएको उक्त गीतलाई कुमार रानाले मिक्सिड गर्नु भयको छ ।र्यापर जगत तिरुवाको लय शब्द र र्यापमा रहेको उक्त गीत मा गायक बिसिले स्वर दिएका छन भने गीतलाई नरेन्द्र बियोगिले एरेन्ज गरेका छन् ।
गीतलाई चर्चामा रहनु भयका निर्देशक आदर्श महतोको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा भिम र चादनी गिरिको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोको सम्पादन साहिल चौधरीले गरेका छ्न भने छायांकन पनि चौधरीले नै गरेका हुन् ।