सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सरैयामा सम्पन्न
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम
पहलमानपुर २,
कैलालीको घोडाघोडी नगरपालिका वडा नं.५मा सामुदायिक साझेरी प्रहरी कार्यक्रम सम्पन्न भएको छ । इलाका प्रहरीको आयोजनामा गाउँटोलको सुरक्षा व्यवस्था कायम गर्नका लागि सामुदायिक सझेरी प्रहरी कार्यक्रम गरिएको इकाला प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।
चाडपर्वको मौका हुन सक्ने सम्भावीत अपार न्युनिकरण गर्नका सामुदायि साझेदारी प्रहरी कार्यक्रम अभियान गरी रहेको इलाका प्रहरी सुखडले जानकारी दिएको छ । यस्तै गाउँघरमा हुन सक्ने अपराधलाई न्युकिरणका लागि घोडाघोडी नगरपालिका वडा नं. ५ का वडा सदस्य आशा चौधरीको अध्यक्षतामा राजीपुर पच्घरामा टोल समिति गठन गरेको छ ।
भने सरैया पनि वडा सदस्य लक्षमण चौधरीको अध्यक्षतामा टोल समिति गठन गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरिक्षक हरिशरण भट्टले जानरकारी दिनु भएको छ ।