२०८१ बैशाख १५ शनिबार Saturday, April 27

ताजा अपडेट :

दसैं तथा दिपवालीमा अपराध जन्य क्रियाकलाप कार्यक्रम सम्पन्न

दसैं तथा दिपवालीमा अपराध जन्य क्रियाकलाप
image

पहलमानपुर २, कैलालीको घोडाघोडी नगरपालिकामा दसैं तथा दिपवालीमा अपराध जन्य क्रियाकलाप न्युनिकरण एवं सावधानिका लागि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

चाडपर्व नजिए संगै हुन सक्ने सामाजिक अपराध तथा लागू पदार्थ दुव्र्यसनि, रोकथाममाका लागि जनचेतना अभिवृद्धिका लागि कार्यक्रम गरिएको बताईको छ ।

चापर्वको वेला हुने अपराधिक गतिविधि  चोरी डकैती ,यौन दुव्र्यवहार ,जुवा तास ,महिला हिंसा तथा सान्ति सुरक्षा कायम गर्ने उदेश्यले अन्तरक्रिया कार्यक्रम गरिएको  इलाका प्रहरी कार्यलय सुखडले जनाएको छ ।  कार्यक्रममा युवा संजाल ,युवा क्लब र महिला संजाल संग छलफल तथा अन्तर क्रिया कार्यक्रम गरियो हो ।
 

अडियो कार्यक्रम
  • कैलालीको पहलमानपुरमा व्यापार पर्यटन तथा सांगितीक महोत्सव 2076
    Listen Download
  • Man Bahalaina Basti
    Listen Download