२०८१ बैशाख २० बिहीबार Thursday, May 02

ताजा अपडेट :

लक्ष्मी मा.वि. मा संचालन भएको महायज्ञ ४९ लाख ६१ हजार ९ सय १४ रुपैयाँको दान संकलन सहित महायज्ञ समापन

लक्ष्मी मा.वि. मा संचालन भएको महायज्ञ ४९ लाख ६१ हजार ९ सय १४ रुपैयाँको दान संकलन सहित महायज्ञ समापन ।
image

कार्तिक २९ विवश चौधरी, कैलालीको कैलारी गाउँपालिका वडा नं. पृथ्वीपुरको लक्ष्मी माध्यमिक विद्यालयमा संचालन भएको शैक्षिक धार्मिक तथा सांस्कृतिक ज्ञान महायज्ञ आज समापन  भएको

प्राविधिक शिक्षा संचालनार्थ संचालन भएको लक्ष्मी माध्यमिक विद्यालयको शैक्षिक धार्मीक तथा स्ाांंस्कृति ज्ञान महायज्ञको आज दिन महायज्ञ ४९ लाख ६१ हजार सय १४ रुपैयाँको दान संकलन सहित महायज्ञ सम्पन्न भएको हो

लक्ष्मी माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा संचालनार्थ एवं गुणस्तरिय व्यवस्थापनका लागि संचालन गरिएको महायज्ञमा आज सम्म करिव ४९ लाख नगद तथा अन्य दान गरि करिव ५० लाखको कारोवार भएको महायज्ञ मुल समारोह समिति संयोजक सोनुराम चौधरीले जानकारी दिनु भएको

समापन कार्यक्रममा प्रमुख अतिथि कैलाली निर्वाचान क्षेत्र नं. संघिय सांसद गौरीशंकर चौधरी रहनु भएको थियो भने विशिष्ठ अतिथि कैलारी गाउँपालिका वडा नं. का वडा अध्यक्ष दुखी राम कठरिया, लक्ष्मी मा.वि. विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज डगौरा, लक्ष्मी मा.वि. प्र अ शंकर चौधरी  आजका सभा महानायक हरिओम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामचरण चौधरी रहनु भएको थियो

महाँयज्ञमा दानदाताहरुलाई विभिन्न पदीय मर्यादा अनुसार सम्मान समेत गरिएको पछिल्लो समयमा समुदाय देखिएको विभिन्न प्रकारका दुव्र्यशनी तथा धार्मीक प्रचारका साथै व्यक्तित्व विकासमा सहयोग पुग्ने सहितको उदेश्यले महायज्ञ संचालन गरिएको संयोजक चौधरीले बताउनु भएको

महायज्ञमा प्रत्येक दिन १००८ शालिग्राम परिकर्मा, हवन, धार्मिक लिला, योग शिविर, बाल विकास कक्षा संचालन धर्म प्रतिको आस्था जागरणको कार्यक्रम समेत हुने गरेको महायज्ञ संचालन पश्चात समुदायमा व्यक्तिगत आचरण सुधार, सामाजिक सदभाव तथा भक्तीदर्शनमा स्थानियहरुमा परिवर्तन आउन थालेको बताइएको

महायज्ञवाट संकलन भएको रकमले यसै शैक्षित्र शत्रवाट प्राविधिक कक्षा संचानलका लागि सम्बन्धन लिइने भौतिक पूर्वधार तयार गर्ने लगायतका अति आवश्य कार्य गर्ने आयोजको लक्ष्य रहेको ।शैक्षिक धार्मिक तथा सांस्कृतिक ज्ञान महायज्ञमा अन्तराष्ट्रिय कथा वाचक पंण्डित नरेश नेपालले गर्नू भएको थियो भने उहाँको सांस्कृतिक टोलीले कथा प्रवचनको विच विच मा विभिन्न झाकीहरु समेत प्रदर्शन गरिएको थियो

महायज्ञ भरि ५० हजार भक्तजनहरुले सहभागी भएको महायज्ञ मुल समारोहका संयोजक सोनुराम चौधरीले बताउनु भएको भने महायज्ञ यहि कार्तिक २२ गते देखि संचालन भएको थियो

अडियो कार्यक्रम
  • कैलालीको पहलमानपुरमा व्यापार पर्यटन तथा सांगितीक महोत्सव 2076
    Listen Download
  • Man Bahalaina Basti
    Listen Download