Tuesday, September 08

Latest Update :

महेन्द्रनगर कुचाईटोलबाट तास खेलीरहेको अवस्थामा करिब ४ लाख नगद सहित १३ पक्राउ

कुचाईटोलबाट तास खेलीरहेको अवस्थामा नगद करिब ४ लाख सहित १३ जनालाई पक्राउ
image

महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका कुचाईटोलबाट तास खेलीरहेको अवस्थामा नगद करिब ४ लाख सहित १३ जनालाई पक्राउ गरेको छ ।

 

 

शुक्रवार प्रहरीले कैलास खातीको घरमा तास खेलीरहेको वस्थामा नगद करिब ४ लखा सहित १३ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बढिजसो क्षिरेश्वरनाथ नगरपालिका कै रहेको एक स्थानियले जानकारी दिएका छन ।  

 


जिल्ला प्रहरी कार्यालय धनुषा र ईलाका प्रहरी कार्यलय महेन्द्रनगरको संयूक्तटोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

 

 

पक्राउ परेका १३ जनालाई थप अनुसन्धानबारे र जुवातास घाटना बारे स्थानिय ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक नितेश कुमार सिंहलाई पटक पटक फोन सम्पर्क गर्दा पनि जानकारी दिन चाहेन । 
 

Latest Update