Tuesday, September 08

Latest Update :

About Us

नेपालको समग्र गतिविधिलाई सूचना र सञ्चारको माध्यमबाट जागरण ल्याउने विशिष्ट उद्देश्यका साथ दुधमती मेडिया प्रा.लि. द्धारा संञ्चालित दुधमती एफ. एम. १०४ मेगाहर्जले धनुषा जिल्लाका सम्पूर्ण भूभाग, महोत्तरीका सम्पूर्ण भूभाग, सप्तरीका पश्चिमी भूभागहरु, सर्लाहीका पूर्वी भागहरु, पहाडका जिल्लाहरु रामेछाप, उदयपुर, सिन्धली, ओखलदुङ्ग लगायत भारतका विहार राज्यका जयनगर, मधुवनी जिल्लाका केही उत्तरी भूभाग र www.dudhmatifm.com.np बाट स्रोता मााझ एकसाथ प्रसारण भइरहेको छ ।

 

 

कुनै पनि समाजले त्यहाँ हुने वातावरण, राजनीतिक, सामाजिक परिवर्तन, आर्थिक र शैक्षिक विकासको प्रतिफल आम सर्वसाधारणको तहसम्म न्यायपूर्ण तवरबाट वितरण हुने व्यवस्था नगर्दासम्म नगर, देश विदेशको जानकारी प्राप्त गर्न सक्दैन । तेसैले यसले समाजमा आफनो नगर र देशको बारेमा जानकारीको लागी महत्वपूर्ण भूमिका खेल्छ ।

Latest News