२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

४९ वर्षमा भारतीय चर्चित नायक गोबिन्दाले नेपाली चेली सुनितासँग दोस्रो विबाह गरेको रहस्य यस्तो

image

एजेन्सी । बलिउड चर्चित नायक गोबिन्दा आहुजा कुनै समय यति ब्यस्त थिए की उनलाई भेट्नका लागी लामो समय कुर्नु पथ्र्यो । गोबिन्दाले सन् २०१५ जनवरीमा श्रीमती सुनितासँग धुमधामका साथ विवाह गरे । जुन दोस्रो थियो । तर उनले आफ्नै श्रीमती सुनितासँग नै हो दोस्रो विबाह गरेको । आमाको इच्छा अनुसार गोबिन्दाले श्रीमतीसँग पुनर्विवाह गरेको हालैको एक टेलिभिजन कार्यक्रममा रहस्य खोले ।

कार्यक्रममा गोबिन्दाले श्रीमतीसँग दोस्रो विवाह गर्नुको कारण खुलाए । आमाको इच्छा अनुसार गोबिन्दाले श्रीमतीसँग पुनर्विवाह गरेको बताए । उनले भने, ‘आमाकै इच्छा अनुसार ४९ वर्षमा पुगेर दोस्रो विवाह गरेको हुँ । कुनै समयका सुपरस्टार गोबिन्दा ९० को दशकपछि कमेडी जनरालाई नयाँ उचाई दिन सफल नायक मानिन्छन् । फिल्मनिर्माताले उनकै कारण यसलाई गम्भीरतापूर्वक लिन सुरु गरेका थिए ।