२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

जमटाेकी शिव चौकमा दुर्घटना हुदाँ १ जना घाइते गम्भीर घाइते

image

कालाबन्जर / प्रदीप जस्मैत चाैधरी
बराहक्षेत्र नगरपालिका अन्तरगत जमटाेकीकाे शिव मन्दिरकाे अगाडि  चाैकमा  इनडियन  सवारी दुर्घटना हुँदा बाइक चालक घाइते  गम्भीर अवस्थामा रहेका छन ।

 

शनिबार  दिउँसो करीब २ बजे भएको दुर्घटनामा  पश्चिबाट पुर्व कान्छी चाैक तर्फ जादै गरेको इन्डियन  गाडी  WB74AD2904   नम्बरको बाेलेराे  र दक्षिन बाट कालाबन्जर  आउँदै गरेको   काे १६ प, ३११९,   एक आपसमा ठक्कर खादा बाइकमा सवार ड्राइभर लालु चाैधरी वर्ष ५६ का गम्भीर  घाइते भएको इलका प्रहरी कार्यालय कालाबन्जरले जनाएको छ ।

 

घाइते चाैधरी गम्भिर घाइते भएको प्रहरी निरीक्षक बिनाेद दाहालले जानकारी दिएको छ । घाइतेको धरान स्थित वीपी कोइराला स्वास्थ्थ प्रतिष्ठान धरानमा सामान्य  उपचार गरेर  न्युरो अस्पातल रिफर गरेकाे  इलाका प्रहरी कार्यालय कालाबन्जरले जानकारी दिएका छन ।

 

प्रहरीले गाडी र ड्राइभर सुरज रजत इन्डियनलाई नियन्त्रणमा लिए इलका चाैकी कालाबन्जरमा राखेको छ। मदिरा सेवन गरदिन, १४ वर्ष भयाे गाडी कुदाकाे यस्ताे घट्ना पहिलाे पल्ट भएको ड्राइभर  रजतले बताए । गाडीमा हामी  तीन जना सवार थिम  फादर डेविस र स्यामल । याे इन्डियाकाे डनबस स्कुलकाे गाडी हाे । हामी बराहक्षेत्र ३ इक्राही मर्निङ स्टार स्कुल  स्टाफकाे विहेमा आऐर फर्केर इन्डिया जाँदै थिम । मेराे गल्ती छैन बाइक ड्राइभरले न हेरि लामाे ट्रनिगं गर्दा घट्ना घटेकाे ड्राइभरले बताए ।