• २०७६ कार्तिक ३० शनिबार / Saturday, November 16
Skip Advt.

Online Payment Partner

Type

Time

Play Type

Sport

Duration

Starting Date

Last Date

पोखरामा दुई ठाउँबाट जुवा खेल्दै गरेका पक्राउ

पोखरा । कास्की प्रहरीले पोखराका दुई ठाउँबाट जुवा खेल्दै गरेका ११ जनालाई पक्राउ गरेको छ । महानगरपालिका वडा नम्बर ९ बास्तोलाथरबाट जुवा खेल्दै गरेको सुचनाको आधारमा प्रहरीले ७ जनालाई नगद ३२ हजार ४ सय ३० रुपैया सहित पक्राउ गरेको छ ।  प्रहरीले

पोखरामा स्कोरपियोले ठक्करदिदा युवकको मृत्यु

पोखरा । पोखरामा सवारी दुर्घटनामा परेका  एक युवकको ज्यान गएको  छ । भाइटीकाको दिन (मंगलबार) पोखरा(२६ तालचोकमा स्कोरपियोले ठक्कर दिँदा घाइते भएका स्कुटर चालक लम्जुङ बेसीशहरका  २९ बर्षीय नन्द प्रसाद गुरुङको उपचारको क्रममा मुत्यु भएको कास्की प्रहरीले जनाएको छ । ग १

राजनीति

रेडियोका समाचार

Radio System

लक्ष्मी मा.वि. मा संचालन भएको महायज्ञ ४९ लाख ६१ हजार ९ सय १४ रुपैयाँको दान संकलन सहित महायज्ञ समापन

Manko Majheri 91 MHZ

कार्तिक २९ विवश चौधरी, कैलालीको कैलारी गाउँपालिका वडा नं. ८ पृथ्वीपुरको लक्ष्मी माध्यमिक विद्यालयमा संचालन भएको शैक्षिक धार्मिक तथा सांस्कृतिक ज्ञान महायज्ञ आज समापन  भएको छ । प्राविधिक शिक्षा संचालनार्थ संचालन भएको लक्ष्मी माध्यमिक विद्यालयको शैक्षिक धार्मीक तथा स्ाांंस्कृति ज्ञान महायज्ञको आज ७ औ दिन महायज्ञ ४९ लाख ६१ हजार ९ सय १४

अन्तर्वार्ता

वडाध्यक्ष आशाराम चौधरी

२०७६ भदौ २९ आइतबार

अन्तरास्ट्रिय खेलाडी भन्दा जनप्रतिनिधि भएपछि ठूलो जिम्मेवारी हुदोरहेछ: वडाध्यक्ष चौधरी

अन्तर्राष्ट्रिय खेलाडी आशाराम चौधरी अहिले बराहक्षेत्र नगरपालिका वडा नम्बर ४

डा. भोजराज गौतम

२०७६ भदौ १६ सोमबार

पोखरामा दिनहुँ डेंगुका बिरामी बढ्दै

पोखरा, पोखरामा दैनिक जसो डेंगु संक्रमणका बिरामीको सङख्यामा वृद्धि हुँदै

सञ्चालक केदार अधिकारी

२०७६ भदौ ३ मंगलबार

मेडिकल क्षेत्रमा पनि अस्वस्थ प्रतिष्पर्धा, ननमेडिकल पर्सनले पनि मेडिकल खोल्छन् ।

पोखरा, मेडिकल क्षेत्र आफैमा ज्यादै सम्वेदनशील छ । अन्य क्षेत्रको भन्दा

डा. आशिष त्रिपाठी

२०७५ चैत २३ शनिबार

गर्मी सुरु भयो, स्वास्थ्यमा विशेष ध्यान पु¥याऔं 

उमा आलेमगर/पोखरा, गर्मीको सुरुवाती संगै बिहान उठ्न अल्छी लाग्छ, दिउँसो

अर्थ-व्यापार

Radio System
२०७६ कार्तिक ५ मंगलबार

तिहार नजिकिएसँगै पोखराका मादल व्यवसायीलाई भ्याइनभ्याइ

पोखरा । यतिबेला मादल व्यवसायीहरु मादल बनाउन र बिक्रि गर्न व्यस्त भएका छन्। विशेष गरी तिहार पर्वको अवसरमा देउँसी भैलो कार्यक्रममा

अन्तर्राष्ट्रिय

शिक्षा-प्रविधि

Radio System
२०७६ असोज १७ शुक्रबार

रकम संकलन गरेको करिब ८ वर्ष पछि घोडाघोडीका दुई वडामा विद्युत बल्दै

वीरेन्द्र शाह, असोज १७ सुखड कैलाली, रकम संकलन गरेको करिब ८ वर्ष कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ र ७ मा बिद्युत बालीने भएको छ । बिद्युत बाल्नको लागी वडा नम्बर ५र

दुर्घटना

Radio System

अन्नपूर्ण बेसक्याम्पमा हिउँको ढिस्काले पुरिएर एकको मृत्यु

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका– ११ को बगरमा हिउँपहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । अन्नपूर्ण बेसक्याम्प घुम्न गएका पोखराका तीन जना हिमपहिरोमा परेका हुन् । मृत्यु हुनेमा पोखरा–

साहित्य-मनोरन्जन

Radio System
२०७६ असोज २३ बिहीबार

पोखरामा अन्तर्रा्ष्ट्रिय कला शिविर तथा प्रदर्शनी

पोखरा । पोखरामा अन्तर्रा्ष्ट्रिय कला शिविर तथा प्रदर्शनी आयोजना भएको छ । सुनहरी छबिल फाउण्डेशन राजस्थान ईन्डियाको आयोजनामा इन्डिया नेपाल अन्तर्रा्ष्ट्रिय कला कार्यशाला तथा प्रदर्शनी पोखराको लेकसाइडमा भएको हो । प्रर्दशनीमा २५

भिडियो

‘बाँचेकैछु जसो तसो’  गीतको म्युजिक भिडिओ सार्वजनिक 

इलाम, सुम्वेक घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण(कोरियामा रहेका लिला खतिवडाको शब्दमा ‘बाँचेकैछु जसो तसो’ बोलको  गीतको म्युजिक भिडिओ सार्वजनिक भएकोको छ ।   संगीतकार  निर्मल दियालीको संगीत रहेको यस गीतमा गोपाल